सम्पादकीय
नेपालीहरुको महान पर्व दशै सकिए सँगै तिहारको रौनक आएको छ । दशै सकिएसँगै तिहार आउने र देउसी भैलो सँगै दाजु भाई दिदिबिहिनीको टिका आर्शिबाद लेनदेन हुने भएकोले दशै पछिको बिशेष महत्वको चाडका रुपमा तिहार...
पुरा पढ्नुहोसदैलेखमा एक साता लामो खेल महोत्सव सकिएको छ । बिभिन्न आरोह अवरोह पार गर्दै खेल महोत्सव सफलतापुर्वक सम्पन्न हुनु सवै जिल्लाबासीहरुको गौरवको बिषय हो । खेल क्षेत्रका अँझै धेरै कुराहरुमा दैलेख आफै परिवर्तन हुनुपर्ने...
पुरा पढ्नुहोसस्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नारा चलिरहेका बेला जिल्लामा खेलकुदको चर्चा र परिचर्चा प्रभावकारी रुपमा अगाडी बढ्दै आएको छ । पछिल्ला दिनहरुमा खेल क्षेत्रले निकै प्रभाव जमाउन सफल भएपनि अँझै व्यवस्थित...
पुरा पढ्नुहोसव्यवस्थापिका संसदको बैठक छठ सम्मको लागि स्थगित भएको छ । अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा नपठाई छठसम्मका लागि स्थगित भएपछि महाअभियोग बारे थप चर्चा परिचर्चा र आशा भरोसा समेत...
पुरा पढ्नुहोसमुलुकमा लोकतन्त्रको स्थापना सँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्की लाई नियुक्तिको लागि जसरी चर्चा र परिचर्चाहरु नेपालको राजनीतिक परिवेशमा भएका थिए त्यही अनुरुप अहिले पनि महाअभियोगको कुरा अगाडी बढेसँगै चर्चा र परिचर्चाहरु चलिरहेका...
पुरा पढ्नुहोसजिल्लामा देखिएका सामाजिक कुसंस्कारका कारण महिला, दलित, बालबालिका चेपुवामा पर्दै आएका छन् । जिल्लाका दुर्गम बस्तिहरुमा मात्र हैनन् सदरमुकाम लगायतका बिभिन्न स्थानहरुमा भिन्न भिन्न खाले सामाजिक कु – संस्कारका कारण पीडामा पर्दै आएका छन्...
पुरा पढ्नुहोसदैलेख सदरमुकामको भाग्य र भविष्य संग जोडिएको मध्यपहाडी लोकमार्गले अन्नत निकास पाएको छ । पाँच बर्षदेखि विभिन्न स्थानहरुमा निकै चुनौती र विवादका कारण निकास नपाए र ट्रयाक खोल्न नसकिएको मध्यपहाडी लोकमार्गले नेपाली सेनाले आफ्नो...
पुरा पढ्नुहोसदैलेखको बारेमा चिन्ता र चासो राख्ने धेरै व्यक्तिहरु मध्येवाट बेला बेलामा निराशाका भावहरु सुन्न पाइन्छ । विज्ञहरु अनि जिल्लाको लागि केही गर्नुपर्छ भन्नेहरुलाई जिल्ला बस्न नसक्ने बतावारण बनाउने चलन रहेको भन्दै गरिएको बिश्लेषणलाई कसरी...
पुरा पढ्नुहोस“माल पाएर पनि चाल नपाएपछि समस्या हुँदो रहेछ ” । यस्तो उखान दैलेख घुम्न आउने पर्यटकहरुले धेरै उच्चरण गर्ने गर्दछन् । दैलेखको पर्यटनको एउटा प्रसँङ्ग मात्र हैन दैलेखका जंगलहरुमा खेर गएका विभिन्न कच्चा पदार्थको...
पुरा पढ्नुहोसदशैं र तिहार आम हिन्दु धर्मावलम्बिहरुका लागि निकै महत्वका चाडवाड भित्र पर्दछन् । लामो समयसम्म विदा हुने र बिशेष गरेर परिवारका जेष्ठ सदस्य र मान्यजनबाट टिका आर्शिवाद थाप्ने भएकोले पनि दशै र तिहार महत्वका...
पुरा पढ्नुहोस